2 Chronicles 18:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसलाई झ्‍यालखानमा थुन्‍न र म कुशलसाथ फर्की नआएसम्‍म रोटी र पानी मात्र खान दिन तिनीहरूलाई भन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
‘राजा यसो भन्‍नुहुन्‍छ: यस मानिसलाई कैदखानामा राख, र म कुशलसित नआउञ्‍जेल त्‍यसलाई रोटी र पानीबाहेक अरू केही नदेओ’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि भन्‍नू, ‘राजा यसो भन्‍नुहुन्छ: यसलाई झ्यालखानामा हालिदिनू, र म सुरक्षित नफर्केसम्म यसलाई रोटी र पानीबाहेक अरू केही नदिनू।’ ”
Nepali ERV (पवित्र बाइबल)
आमोन अनि योआशलाई भन, ‘राजा यो भन्नुहुन्छः मीकायालाई कैदखानामा हालिदेऊ। उसलाई केही नदेऊ खाली एउटा कैदीहरूलाई दिने रोटी र पानी बाहेक जबसम्म म युद्धबाट सुरक्षा सित फर्केर आउँदिन।”‘