2 Chronicles 18:32 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
रथ सेनाका कप्‍तानहरूले उनी इस्राएलका राजा होइन रहेछन् भनी थाहा पाए र उनलाई खेद्‌न छोडे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि सेनापतिहरूले तिनी त इस्राएलका राजा होइन रहेछन्‌ भनी जानेपछि उनीहरूले तिनलाई आक्रमण गर्न छोड़िदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती रथका सेनापतिहरूले तिनी इस्राएलका राजा होइनन् भनी देखेपछि उनीहरूले तिनलाई खेद्न छोडिदिए।
Nepali ERV (पवित्र बाइबल)
जब तिनीहरूले देखे कि यहोशापात इस्राएलका राजा होइनन् तब तिनीहरूले तिनलाई खेद्न छाडे।