2 Chronicles 19:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले तिनीहरूलाई यस्तो आदेश दिए, “परमप्रभुको भय मानेर आफ्ना सबै काममा विश्वासयोग्यतासाथ उहाँका आज्ञापालन गर्दै तिमीहरूले आफ्नो काम सुरु गर्नुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले तिनीहरूलाई यी आदेश दिए: “तिमीहरूले सधैँ परमेश्वरको भय राखेर विश्वाससित तनमनले काम गर्नुपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले उनीहरूलाई यी हुकुम दिए: “तिमीहरूले याहवेहको डरमा विश्वासयोग्यतामा र सम्पूर्ण हृदयले सेवा गर्नू।
Nepali ERV (पवित्र बाइबल)
यहोशापातले तिनीहरूलाई आदेश दिए। यहोशापातले भने, “तपाईंहरूले सम्पूर्णहृदयले विश्वसनीय रूपले सेवा गर्नु पर्छ। तपाईंहरू परमप्रभुसित डराउनु पर्छ।