2 Chronicles 2:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सोलोमन राजाले परमप्रभुको आराधना गर्न एउटा मन्दिर र आफ्नै लागि एउटा महल बनाउने निर्णय गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सोलोमनले परमप्रभुका नाउँको सम्झनाको निम्ति एउटा मन्दिर र आफ्नै निम्ति एउटा महल निर्माण गर्ने अठोट गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सोलोमनले याहवेहको नामका निम्ति एउटा मन्दिर र आफ्नै निम्ति एउटा राजमहल निर्माण गर्ने हुकुम दिए।
Nepali ERV (पवित्र बाइबल)
सुलेमानले परमप्रभुको नाउँको सम्मानका निम्ति एउटा मन्दिर निर्माण गर्ने योजना गरे। सुलेमानले आफ्नै निम्ति पनि एउटा राजमहल निर्माण गर्ने योजना गरे।