2 Chronicles 2:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंका काठ काट्ने मानिसहरूले खानलाई म दुई-दुई हजार टन गहुँ, जौ, चार-चार लाख लिटर दाखमद्य र जैतुनको तेल पठाउनेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तपाईंका कर्मीहरू, अर्थात् रूख ढाल्नेहरूका निम्ति पचास हजार मुरी गहूँ, पचास हजार मुरी जौ, एक लाख पाथी दाखमद्य र एक लाख पाथी भद्राक्षको तेल जुटाइदिनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तपाईंका कर्मीहरू, अर्थात् रूखका काम गर्ने र काठ काट्नेहरूलाई बीस हजार कोर्स गहुँको पिठो, बीस हजार कोर्स जौ, बीस हजार बाथ्स दाखमद्य र बीस हजार बाथ्स जैतुनको तेल दिनेछु।”
Nepali ERV (पवित्र बाइबल)
काठका निम्ति बृक्षहरू ढाल्ने तपाईंका सेवकहरूलाई म जे दिनेछु त्यो यो हो। म तिनीहरूलाई खानका निम्ति 20,000 मुरी गहुँ, 20,000 मुरी जौं, 20,000 पाथी दाखरस अनि 20,000 पाथी तेल दिने छु।”