2 Chronicles 2:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हीराम राजाले सोलोमनलाई यस्तो उत्तर पठाए, “परमप्रभुले आफ्ना प्रजालाई प्रेम गर्नुहुन्छ र तपाईंलाई तिनीहरूका राजा बनाउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
टुरोसका राजा हीरामले पत्रद्वारा सोलोमनलाई यो समाचार पठाए: “परमप्रभुको प्रेम आफ्नो प्रजामाथि रहेको कारण उहाँले तपाईंलाई तिनीहरूमाथि राजा तुल्याउनुभयो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब टायरका राजा हीरामले सोलोमनलाई पत्रद्वारा यस्तो जवाफ दिए: “याहवेहले आफ्ना जातिलाई प्रेम गर्नुभएको कारण उहाँले तपाईंलाई तिनीहरूका राजा बनाउनुभयो।”
Nepali ERV (पवित्र बाइबल)
तब हूरामले सुलेमानलाई उत्तर दिए। हूरामले सुलेमानलाई एक खबर पठाए। त्यो खबरमा भनिएका कुराहरू यी हुन्; “सुलेमान, परमप्रभुले उहाँका मानिसहरूलाई प्रेम गर्नु हुन्छ। त्यसै कारणले उहाँले तपाईंलाई तिनीहरूको राजा चुन्नु भयो।”