2 Chronicles 2:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तपाईंकहाँ एउटा बुद्धिमान् र अति सिपालु र निपुण कारिगर पठाउँदै छु, जसको नाम हुराम हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“अब म तपाईंको निम्ति एक जना निपुण र खूबै अनुभवी कारीगर, हुराम-अब्बीलाई पठाउँदैछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“म तपाईंकहाँ एक अति दक्ष मानिस हूराम-अब्बीलाई पठाउँदैछु,
Nepali ERV (पवित्र बाइबल)
म तपाईं कहाँ हूराम अब्बी नाउँ गरेको एक सिपालु कारीगर पठाउने छु।