2 Chronicles 2:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सोलोमन राजाले आफ्‍ना बुबा दाऊदले गरेझैँ इस्राएल देशमा बास गर्ने सबै विदेशीहरूको गन्‍ती लिए। १,५३,६०० विदेशीहरू त्‍यहाँ बास गर्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्‍ना पिता दाऊदले मानिसहरूको जनगणना लिएझैँ सोलोमनले इस्राएलमा बस्‍ने विदेशीहरूको जनगणना लिए। यिनीहरू १,५३,६०० जना थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सोलोमनले इस्राएलमा तिनका पिता दावीदले गणना गराएझैँ, सबै परदेशीहरूको गणना गर्न लगाए। तिनीहरू एक लाख त्रिपन्‍न हजार छ सय थिए।
Nepali ERV (पवित्र बाइबल)
तब सुलेमानले इस्राएलमा बस्ने सबै विदेशीहरूको गन्ती लिए। यो त्यस समय पछि भयो जब दाऊदले मानिसहरूको गणना गरेका थिए। दाऊद सुलेमानका पिता थिए। तिनीहरूले देशमा 1,53,600 विदेशीहरू भेट्टाए।