2 Chronicles 2:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले एउटा ठूलो मन्दिर बनाउने इच्छा गरेको छु किनभने हाम्रा परमेश्वर अरू कुनै पनि देवताभन्दा महान् हुनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मैले निर्माण गर्न लागेको मन्दिर एउटा अत्यन्तै ठूलो भवन हुनेछ, किनभने हाम्रा परमेश्वर सबै देवताहरूभन्दा महान् हुनुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“मैले बनाउन लागेको मन्दिर भव्य हुनेछ; किनकि हाम्रा परमेश्वर अरू सबै देवी-देवताहरूभन्दा महान् हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
“हाम्रा परमेश्वर अन्य सबै देवताहरू भन्दा महान हुनुहुन्छ। यसर्थ उहाँको निम्ति म एक विशाल मन्दिर निर्माण गर्नेछु।