2 Chronicles 2:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंका कारिगरहरूलाई धेरै मात्रामा काठहरू तयार गर्न मद्दत गर्न मेरा मानिसहरू पठाउन म तयार छु किनभने जुन मन्‍दिर म बनाउन चाहन्‍छु, त्‍यो खुबै ठूलो र सुन्‍दर हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरा मानिसहरू तपाईंका मानिसहरूसँग धेरै काठ तयार गर्न काम गर्नेछन्, किनभने जुन मन्‍दिर म निर्माण गर्नेछु, त्‍यो भव्‍य आश्‍चर्यको हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो निम्ति प्रशस्त काठ जुटाउन मेरा मानिसहरूले तपाईंका मानिसहरूसित काम गर्नेछन्; किनकि मैले निर्माण गर्ने मन्दिर विशाल र भव्य हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
मलाई प्रशस्त काठको दर्कार पर्नेछ किनभने मन्दिर म जो निर्माण गर्दैछु अत्यन्त विशाल र सुन्दर हुनेछ।