2 Chronicles 20:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
केही समयपछि मोआब र अम्‍मोनका सेनाहरूले आफ्‍ना मित्र मिनुईहरूसित मिलेर यहूदामाथि आक्रमण गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसको केही समयपछि मोआबी, अम्‍मोनी र केही सेनानीहरू यहोशापातको विरुद्धमा युद्ध गर्न आए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि मोआबीहरू र अम्मोनीहरू केही मिद्यानीहरूसित मिलेर यहोशापातसित लडाइँ गर्न आए।
Nepali ERV (पवित्र बाइबल)
पछि मोआबी, अम्मोनी अनि केही मिनुई मानिसहरू यहोशापातसित युद्ध शुरू गर्न आए।