2 Chronicles 20:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब यहोशापात राजाले भूइँसम्‍म टाउको निहुराएर प्रणाम गरे र सबै मानिसहरूले पनि तिनीसित घोप्‍टिएर परमप्रभुलाई पुजे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहोशापात भूइँमा घोप्‍टो परे, र यहूदा र यरूशलेमका सबै बासिन्‍दाहरू परमप्रभुको सामुन्‍ने दण्‍डवत्‌ गर्न घोप्‍टो परे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहोशापात भुइँतिर अनुहार पारेर घोप्टो परे; अनि यहूदा र यरूशलेमका मानिसहरू याहवेहको सामु दण्डवत् गर्न घोप्टो परे।
Nepali ERV (पवित्र बाइबल)
यहोशापात तल निहुरिए। तिनको शिरले भूई छोयो। अनि यहूदाका सबै मानिसहरू र यरूशलेममा बस्ने मानिसहरू परमप्रभुको सामुन्ने झुके। अनि तिनीहरू सबैले परमप्रभुको उपासना गरे।