2 Chronicles 20:33 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर मूर्तिपूजकहरूका पूजास्‍थलहरू भने नाश गरेनन्। तिनका प्रजा सम्‍पूर्ण हृदयले परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरतिर फर्केका थिएनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर डाँड़ाहरूका पूजा गर्ने थानहरू तिनले हटाएनन्, र मानिसहरूले आफ्‍ना पुर्खाहरूका परमेश्‍वरमाथि आफ्‍नो मन लाएनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर पनि देवस्थानहरू हटाइएनन्; किनभने अझ पनि मानिसहरूले आफ्ना हृदय तिनीहरूका पुर्खाहरूका परमेश्‍वरप्रति लगाएका थिएनन्।
Nepali ERV (पवित्र बाइबल)
तर उच्च स्थानहरूलाई हटाइएन। अनि मानिसहरूले आफ्ना हृदय आफ्ना पुर्खाहरूले अनुसरण गरेका परमेश्वरको अनुसरण गर्न देखि हटाएनन्।