2 Chronicles 20:35 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एक समयमा यहूदाका राजा यहोशापातले इस्राएलका राजा अहज्‍याहसित मित्रता बाँधेका थिए। अहज्‍याहले धेरै खराब कामहरू गरेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पछि यहूदाका राजा यहोशापातले इस्राएलका राजा अहज्‍याहसँग मित्रता बाँधे, जो दुष्‍टताको दोषी थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पछिबाट यहूदाका राजा यहोशापातले इस्राएलका राजा अहज्याहसित मित्रता बाँधे, जो दुष्‍ट थिए।
Nepali ERV (पवित्र बाइबल)
पछि यहूदाका राजा यहोशापातले इस्राएलका राजा अहस्याहसित संन्धि गरे। अहस्थाले नराम्रो गरे।