2 Chronicles 20:36 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एस्‍योन-गेबेरका बन्‍दरगाहमा तिनीहरूले पानी जहाजहरू बनाएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
व्‍यापार गर्नलाई जहाजहरू बनाउनका निम्‍ति तिनले अहज्‍याहसित सम्‍बन्‍ध राखे। यी जहाजहरू एस्‍योन-गेबेरमा बनाइसकेपछि,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
व्यापार गर्नलाई जहाजहरू बनाउनका निम्ति तिनले अहज्याहसित सम्बन्ध राखे। यी जहाजहरू एस्योन-गेबेरमा बनाइए।
Nepali ERV (पवित्र बाइबल)
तर्शीशमा जाने जहाजहरू निर्माण गर्नका निम्ति यहोशापात अहस्याहसित मिले। तिनीहरूले जहाजहरू एसोन-गेबेर शहरमा बनाए।