2 Chronicles 21:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले यहूदाका डाँडाहरूमा मूर्तिपूजा गर्ने स्थानहरू बनाए र यहूदा र यरूशलेमका मानिसहरूलाई परमप्रभुको विरुद्धमा पाप गर्न लाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले यहूदाका पहाड़ी देशमा अल्गा-अल्गा थानहरू बनाए, र तिनले यरूशलेमका बासिन्दाहरूलाई मूर्तिपूजा (वेश्यावृत्ति) गर्न लगाई वेश्यासमानमा पारे र यहूदालाई कुपथतिर ढल्काए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले यहूदाका डाँडाहरूमा अग्ला देवस्थानहरू पनि बनाए, अनि यरूशलेमका मानिसहरूलाई वेश्यावृत्ति गर्न लगाएर भ्रष्ट पारे।
Nepali ERV (पवित्र बाइबल)
योरामले यहूदाका पहाडहरूमाथि उच्च स्थानहरू पनि निर्माण गरे। योरामले यरूशलेमका मानिसहरूलाई ती कामहरू गर्नबाट रोके जो परमेश्वर चाहनु हुन्थ्यो। तिनले यहूदाका मानिसहरूलाई परमप्रभु देखि टाढा डोह्राए।