2 Chronicles 21:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमी आफैंले आन्‍द्राको कष्‍टदायक रोगको पीर खप्‍नुपर्नेछ र रोग दिन-दिनै बढेर जानेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तँ आफैचाहिँ निको नहुने आन्‍द्रा-भुँड़ीको रोगले ग्रस्‍त हुनेछस्, र त्‍यस रोगले गर्दा तेरा आन्‍द्रा-भुँड़ी बाहिर निस्‍केर आउनेछन्‌’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तँ आफैँचाहिँ निको नहुने पेटको रोगले ग्रस्त हुनेछस्; यतिसम्म कि त्यस रोगको कारण तेरो आन्द्राभुँडी बाहिर निस्कनेछन्।’ ”
Nepali ERV (पवित्र बाइबल)
तँलाई पेटको भयानक रोग लाग्ने छ। त्यो हरेक दिन झन-झन नराम्रो हुनेछ। त्यसपछि तेरो भयानक रोगको कारणले आन्द्रा भुँडी बाहिर निस्कनेछ।”‘