2 Chronicles 21:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी सबै भएपछि परमप्रभुले राजालाई आन्‍द्राको एउटा कष्‍टदायक रोग ल्‍याइदिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी सबै भएपछि परमप्रभुले यहोरामलाई निको नहुने आन्‍द्रा-भुँड़ीको रोगले ग्रस्‍त पार्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी सबै घटनापछि याहवेहले यहोरामलाई आन्द्राहरूमा निको हुन नसक्ने रोगले ग्रस्त पार्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
ती घट्नाहरू घटे पछि परमप्रभुले योरामको भुँडीमा यस्तो रोग उत्पन्न गरिदिनु भयो जसलाई निको पार्न सकिंदैन थियो।