2 Chronicles 21:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहोरामको शासनकालमा एदोमले यहूदाको विरुद्धमा विद्रोह गर्‍यो र एउटा स्‍वतन्‍त्र राज्‍य भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहोरामको समयमा एदोम यहूदाको विरुद्धमा बागी भएर आफ्‍नै राजा खड़ा गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहोरामको समयमा एदोमले यहूदाको विरुद्ध विद्रोह गर्‍यो, र एदोमीहरूले आफ्नै राजा खडा गरे।
Nepali ERV (पवित्र बाइबल)
योरामको समयमा, एदोम यहूदाको विरूद्ध बागी भए अनि यहूदाका अधिकारबाट एदोम छुट्टियो। एदोमका मानिसहरूले आफ्नो लागि राजा आफै चुने।