2 Chronicles 22:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनी छ वर्षसम्म त्यहाँ लुकेर बसे र अतल्याहले चाहिँ देशमा रानी भएर राज्य चलाइन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अतल्याहले देशमा राज्य गर्दा योआश तिनीहरूसितै परमप्रभुको मन्दिरमा छ वर्षसम्म लुकेर बसे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अतल्याहले देशमा शासन नगरुन्जेल बालक उनीहरूसित परमेश्वरको मन्दिरमा छ वर्षसम्म लुकेर बसे।
Nepali ERV (पवित्र बाइबल)
योआश पूजाहारीहरूसित परमेश्वरको मन्दिरमा छः वर्षसम्म लुकेर बसे। त्यस बेला अतल्याहले देशमा रानीको रूपमा शासन् गरिन्।