2 Chronicles 23:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले राजाको रक्षाको निम्ति पहरादारहरूलाई हातमा तरवार लिएर मन्दिरका चारैतिर उभिन लाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसपछि तिनले सबै मानिसहरूलाई आफ्नो हातमा हतियार लिई राजालाई घेर्न वेदी र मन्दिरनेर आ-आफ्नो स्थानमा मन्दिरका उत्तर र दक्षिणपट्टि एक कुनादेखि अर्को कुनासम्म राखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले राजाका चारैतिर, वेदी र मन्दिरको छेउमा मन्दिरको दक्षिण भागदेखि उत्तर भागसम्म सबै मानिसहरूलाई हातमा हतियार लिएर राखिदिए।
Nepali ERV (पवित्र बाइबल)
तब यहोयादाले मानिसहरूलाई कहाँ उभिनु पर्ने सो बताए। प्रत्येक मानिसको हातमा आफ्ना हतियार थिए। ती मानिसहरू मन्दिरको दाहिने देखि मन्दिरको देब्रे सम्म उभिएका थिए। तिनीहरू वेदीका अनि मन्दिरको नजिक र राजाका नजिकमा उभिएका थिए।