2 Chronicles 23:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहोयादाले अधिकृतहरूका हातमा दाऊद राजाका भाला र ढालहरू दिए, जुन हतियारहरू मन्‍दिरमा राखिएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनले सय-सयका दलका कप्‍तानहरूलाई परमेश्‍वरको मन्‍दिरमा भएका दाऊदका भालाहरू अनि ठूला र साना ढालहरू दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनले सय-सयको दलमाथिका सेनापतिहरूलाई परमेश्‍वरको भवनमा रहेका दावीदका भालाहरू, ठूला र साना ढालहरू दिए।
Nepali ERV (पवित्र बाइबल)
पूजाहारी यहोयादाले भाला र ठूला साना दुवै ढालहरू अधिकारीहरूलाई दिए ती राजा दाऊदका थिए। ती हतियारहरू परमेश्वरको मन्दिरमा राखिएका थिए।