2 Chronicles 24:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धरै बुढो भई एक सय तीस वर्ष उमेर पुगेपछि उनी मरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहोयादा वृद्ध र दीर्घायु भएर एक सय तीस वर्षका उमेरमा मरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब यहोयादा वृद्ध भए, तब तिनी एक सय तीस वर्षको उमेरमा मरे।
Nepali ERV (पवित्र बाइबल)
यहोयादा बृद्ध भए। तिनी लामो समयसम्म बाँचे, त्यसपछि तिनको मृत्यु भयो। यहोदा 130 वर्षको बृद्ध हुँदा तिनको मृत्यु भयो।