2 Chronicles 24:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहोयादा पूजाहारी जीवित रहुञ्‍जेल योआशले परमप्रभुलाई खुसी पार्ने काम गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहोयादा पूजाहारी बाँचुञ्‍जेल तिनले परमप्रभुको दृष्‍टिमा जे कुरा असल थियो त्‍यही गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
योआशले पुजारी यहोयादाको जीवनकालभरि नै याहवेहको दृष्‍टिमा जे ठिक थियो, त्यही गरे।
Nepali ERV (पवित्र बाइबल)
योआशले पूजाहारी यहोयादा बाँचुन्जेल परमप्रभुको सामुन्ने उचित कार्य गरे।