2 Chronicles 24:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनको विरुद्धमा जाल गर्नेहरू यी थिए— शिम्‍मत नाम गरेकी एउटी अम्‍मोनी स्‍त्रीका छोरा जाबाद र शिम्रित नाम गरेकी एउटी मोआबी स्‍त्रीका छोरा यहोजाबाद।)
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती षड्‌यन्‍त्रकारीहरूचाहिँ अम्‍मोनी स्‍त्री शिम्‍मतका छोरा जाबाद र मोआबी स्‍त्री शिम्रितका छोरा यहोजाबाद थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनको विरुद्धमा षड्यन्त्र गर्नेहरू यिनै थिएः अम्मोनी स्त्री शिम्मतका छोरा जाबाद र मोआबी स्त्री शिम्रितका छोरा यहोजाबाद।
Nepali ERV (पवित्र बाइबल)
ती यिनै सेवकहरू हुन् जसले योआशको विरूद्ध षड्‌यन्त्र रचेका थिएः जाबाद अनि यहोजाबाद। जाबादकी आमाको नाउँ शिमात थियो। शिमात अम्मोनकी थिइन्। अनि यहोजाबादकी आमाको नाउँ शिम्रित थियो। शिम्रित मोआबकी थिइन्।