2 Chronicles 24:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
योआश राजाको निम्‍ति यहोयादाले दुई वटी स्‍वास्‍नीहरू चुने र तिनीहरूबाट उनका छोरा-छोरीहरू जन्‍मे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहोयादाले तिनको निम्‍ति दुई वटा पत्‍नीहरू चुने, अनि तिनका छोराछोरीहरू भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहोयादाले तिनका निम्ति दुई पत्नीहरू चुने, जसबाट तिनका छोराछोरीहरू भए।
Nepali ERV (पवित्र बाइबल)
यहोयादाले योआशका निम्ति दुइवटी पत्नीहरू चुने। योआशका छोरा-छोरीहरू भए।