2 Chronicles 24:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजा भएको केही समयपछि योआशले मन्‍दिर मरमत गर्ने निश्‍चय गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसको केही समयपछि योआशले परमप्रभुको मन्‍दिरको मरम्‍मत गर्ने विचार गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
केही समयपछि योआशले याहवेहको मन्दिर मर्मत गर्ने निश्‍चय गरे।
Nepali ERV (पवित्र बाइबल)
तब, पछि योआशले परमप्रभुको मन्दिर फेरि निर्माण गर्ने निर्णय गरे।