2 Chronicles 24:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजाले लेवीहरूलाई पैसा हाल्ने सन्दुक बनाएर मन्दिरको मूल-ढोकामा राख्ने आज्ञा दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राजाले तिनीहरूलाई एउटा सन्दूक बनाएर परमप्रभुका मन्दिरको मूल ढोकाको बाहिर राख्ने हुकुम गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजाको आदेशमा एउटा बाकस बनाइयो, र त्यसलाई याहवेहको भवनको मूलढोकामा बाहिर राखियो।
Nepali ERV (पवित्र बाइबल)
राजा योआशले एउटा सन्दूक बनाउने अनि त्यसलाई परमप्रभुको मन्दिरको द्वारको बाहिर राख्ने आदेश गरे।