2 Chronicles 25:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अमस्याहले साहससित आफ्नो सेना लिई नुनको बेसीमा गए। त्यहाँ लडाइँ गरी तिनीहरूले दश हजार एदोमी सिपाहीहरूलाई मारे
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसपछि अमस्याहले हौसला लिएर आफ्ना फौजहरूलाई नूनको उपत्यकामा लगे, र त्यहाँ सेइरका दश हजार मानिसहरूलाई मारे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब अमस्याहले साहस गरेर आफ्नो फौजलाई नुनको बेँसीमा लगे; अनि त्यहाँ तिनले सेइरका दश हजार मानिसहरूलाई मारे।
Nepali ERV (पवित्र बाइबल)
तब अमस्याह अत्यन्त साहसी भए अनि आफ्ना सेनाहरूलाई लिएर एदोम देशको नूनकोबेंसी तर्फ गए। त्यस स्थानमा अमस्याहका सेनाहरूले सेईरका 10,000 मानिसहरूलाई मारे।