2 Chronicles 25:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जे कुराले परमप्रभुलाई प्रसन्‍न गराउँछन्, त्‍यही उनले गरे तर ती पूरा मनले गर्दैनथे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले परमप्रभुको दृष्‍टिमा जे कुरो असल थियो त्‍यही गरे, तर पूरा मनले त होइन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले याहवेहको दृष्‍टिमा जे ठिक थियो त्यही गरे, तर सम्पूर्ण हृदयले होइन।
Nepali ERV (पवित्र बाइबल)
अमस्याहले त्यही कुराहरू गरे जो परमप्रभुले तिनीद्वारा गराउन चाहनु हुन्थ्यो। तर तिनले ती कुराहरू सम्पूर्ण हृदयले गरेनन्।