2 Chronicles 25:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सारा राज्‍य आफ्‍नो हातमा पक्‍का गरिसकेपछि तुरुन्‍तै उनले आफ्‍ना बुबालाई मार्ने भारदारहरूलाई मारे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनको हातमा राजकीय अधिकार स्‍थिर भएपछि आफ्‍ना पिता राजाको हत्‍या गर्ने अधिकारीहरूलाई तिनले मारे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सम्पूर्ण रूपमा राज्य आफ्नो अधीनमा आएपछि तिनले आफ्ना पिताको हत्या गर्ने ती अधिकृतहरूलाई मृत्युदण्ड दिए।
Nepali ERV (पवित्र बाइबल)
अमस्याह शक्तिशाली राजा भए। त्यस पछि तिनले ती अधिकारीहरूलाई मारि दिए जसले तिनका राजा मारेको थिए।