2 Chronicles 26:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदाका सबै मानिसहरूले अमस्‍याहको सोह्र वर्ष पुगेको छोरो उज्‍जियाहलाई बुबापछि राजा हुनलाई चुने।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब यहूदाका सबै मानिसहरूले सोह्र वर्ष पुगेका उज्‍जियाहलाई लिएर तिनका पिता अमस्‍याहको सट्टामा राजा तुल्‍याए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब यहूदाका सारा मानिसहरूले सोह्र वर्षका उज्जियाहलाई लिए; अनि तिनलाई तिनका पिता अमस्याहको सट्टामा राजा तुल्याए।
Nepali ERV (पवित्र बाइबल)
त्यस पछि यहूदाका मानिसहरूले उज्जियाहलाई अमस्याहको स्थानमा नयाँ राजा हुनका निम्ति चुने। अमस्याह उज्जियाहका पिता थिए। उज्जियाह सोह्र वर्षका हुँदा यस्तो भयो।