2 Chronicles 26:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दुई हजार छ सय अधिकृतहरूले सेनाको अह्रन-खटन गर्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
वीर-वीर योद्धाहरू पठाउने परिवार-परिवारका प्रधानहरूको जम्‍मा संख्‍या २,६०० थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती लडाकु मानिसहरूमाथि रहेका परिवारका मुखियाहरूको जम्मा संख्या दुई हजार छ सय थियो।
Nepali ERV (पवित्र बाइबल)
सैनिकहरू माथि 2,600 प्रमुखहरू थिए।