2 Chronicles 26:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सेनालाई उज्जियाहले ढाल, भाला, फलामेटोप, झिलम, धनु-काँड र घुँयेत्रो हान्ने ढुङ्गाहरू दिन्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जम्मै सेनाको निम्ति उज्जियाहले ढाल, भाला, टोप, कवच, धनु र घुयेँत्राहरू तयार गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उज्जियाहले आफ्नो सम्पूर्ण फौजका निम्ति ढालहरू, भालाहरू, टोपहरू, झिलमहरू, धनुहरू र घुयेँत्रोका ढुङ्गाहरू प्रबन्ध गरिदिएका थिए।
Nepali ERV (पवित्र बाइबल)
उज्जियाहले सेनालाई ढाल, भाला, फलामको टोपी, कवच, झिलम, धनु अनि घुँयेत्रोका निम्ति ढुङ्गाहरू दिएका थिए।