2 Chronicles 26:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उज्जियाहले कुना र बेसीका मूल-ढोकाहरू र जहाँनिर पर्खालका कुना परेका थिए, त्यहाँ बुर्जाहरू बनाएर यरूशलेमलाई अझ मजबुत गराए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले यरूशलेममा कुने-ढोका, बेँसी ढोका र पर्खालका कुनाको घुम्तीमा पनि धरहरा बनाएर तिनलाई सुरक्षित पारे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उज्जियाहले यरूशलेममा कुने मूलढोकामा, बेँसी मूलढोका र पर्खालको कुनामा धरहराहरू बनाए, र तिनले सहरलाई सुरक्षित पारे।
Nepali ERV (पवित्र बाइबल)
उज्जियाहले यरूशलेममा कुनाको फाटकमा र बेंसीको फाटकमा अनि पर्खाल घुमेको स्थानमा किल्लाहरू निर्माण गरे। उज्जियाहले ती किल्लाहरू दृढ बनाए।