2 Chronicles 27:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले आफ्‍ना बुबाले झैँ परमप्रभुलाई प्रसन्‍न गराउने काम गरे। उनले मन्‍दिरमा धूप बालेर बुबाचाहिँले झैँ पाप गरेनन्। तर प्रजाले भने पाप गर्न छोडेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनका पिता उज्‍जियाहले झैँ तिनले परमप्रभुको दृष्‍टिमा जे कुरो असल थियो त्‍यही गरे, तर आफ्‍ना पिताझैँ तिनी परमप्रभुको मन्‍दिरमा पसेनन्‌। तापनि मानिसहरूचाहिँ आफ्‍ना दुष्‍ट चालमा लागिरहे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले आफ्ना पिता उज्जियाहले गरेझैँ याहवेहको दृष्‍टिमा जे ठिक थियो, त्यही गरे; तर तिनी याहवेहको भवनभित्र पसेनन्। तरै पनि मानिसहरू आफ्ना दुष्‍ट चालमा लागिरहे।
Nepali ERV (पवित्र बाइबल)
योतामले ती कुराहरू गरे जो परमप्रभुले तिनी द्वारा गरिएको चाहनु हुन्थ्यो। तिनले आफ्ना पिता उज्जियाहले जस्तै परमेश्वरको आज्ञा पालन गरे। तर योताम आफ्ना पिताले गरे जस्तै धूप बाल्नु परमप्रभुको मन्दिर भित्र पसेनन्। तर मानिसहरूले नराम्रा काम लगातार गरिरहे।