2 Chronicles 27:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
योताम शक्तिशाली हुँदैगए किनभने उनी विश्वासयोग्यतासाथ परमप्रभु आफ्ना परमेश्वरको आज्ञाकारी भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु आफ्ना परमेश्वरको सामुन्ने आफ्नो चाल ठीक राखेकाले गर्दा योताम अत्यन्त शक्तिशाली भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह आफ्ना परमेश्वरको सामु अटल भई हिँडेको हुनाले योताम सामर्थी भए।
Nepali ERV (पवित्र बाइबल)
योताम शक्तिशाली भए किनभने तिनले विश्वसनीय रूपले परमप्रभु उसका परमेश्वरका आदेश पालन गरे।