2 Chronicles 28:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब सेनाले कैदी र लुटका सामानहरू मानिसहरू र तिनका अगुवाहरूलाई सुम्पिदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण योद्धाहरूले कैदीहरू र लुटेका मालसामानहरूचाहिँ अधिकारीहरू र सबै समुदायका उपस्थितिमा छोड़िदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण ती सिपाहीहरूले कैदीहरू र लुटका माललाई अधिकृतहरू र सारा समुदायको उपस्थितिमा छोडिदिए।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ, सैनिकहरूले ती कैदीहरू अनि मूल्यवान वस्तुहरू ती प्रमुखहरू अनि इस्राएलका मानिसहरूलाई दिए।