2 Chronicles 28:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले इस्राएलका राजाहरूका नकल गरे, बाल देवताका मूर्ति बनाउन लगाए,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनी इस्राएलका राजाहरूका चालमा हिँड़े, र बाल देवताहरूका निम्ति ढलौटे मूर्तिहरू बनाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनी इस्राएलका राजाहरूका चालहरूमा हिँडे, र बाल-देवताहरूका निम्ति ढलौटे मूर्तिहरू पनि बनाए।
Nepali ERV (पवित्र बाइबल)
आहाजले इस्राएलका राजाहरूको नराम्रो उदाहरण अनुसरण गरे। तिनले बाल देवताहरूको पूजा गर्नका निम्ति मूर्ति निर्माण गर्न साँचाहरूको प्रयोग गरे।
Recommended Reading