2 Chronicles 28:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण आहाजले मन्‍दिर, महल र देशका अगुवाहरूका घरबाट सुन लिएर अश्‍शूरी महाराजालाई दिए तर त्‍यसले पनि केही काम भएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आहाजले परमप्रभुको मन्‍दिर, राजाको महल र आफ्‍ना भारदारहरूबाट केही कुरा लिएर अश्‍शूरका राजालाई दिए, तर यी सबै व्‍यर्थ भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आहाजले याहवेहको मन्दिरबाट, राजमहलबाट र राजकुमारहरूबाट केही चीजहरू लिएर ती अश्शूरका राजालाई चढाएका थिए; तर त्यसबाट तिनलाई केही सहायता मिलेन।
Nepali ERV (पवित्र बाइबल)
आहाजले परमप्रभुको मन्दिरबाट र राज महलबाट अनि राज कुमार-महलबाट केही मूल्यवान वस्तुहरू निकाले। आहाजले ती बस्तुहरू अश्शूरका राजालाई दिए। तर त्यसले आहाजलाई केही सहायता भएन।