2 Chronicles 28:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्ना कष्ट खुबै बढेर गएको बेलामा आहाजले परमप्रभुको विरुद्धमा अझ धेरै पाप गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी नै राजा आहाज आफ्नो कष्टको समयमा झन्-झन् परमप्रभुप्रति विश्वासघाती भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
विपत्तिको समयमा राजा आहाज याहवेहप्रति अझ बढी अविश्वासी भए।
Nepali ERV (पवित्र बाइबल)
आहाजको कष्टमा तिनले अझ नराम्रो पाप गरे अनि परमप्रभु प्रति अझ अधिक अविश्वासनीय भए।