2 Chronicles 28:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनको शासनकालका अरू सबै घटनाहरू सुरुदेखि अन्‍तसम्‍मै यहूदा र इस्राएलका राजाहरूको इतिहासमा लेखिएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनको राजकालका घटनाहरू सुरुदेखि अन्‍त्‍यसम्‍म यहूदा र इस्राएलका राजाहरूको पुस्‍तकमा लेखिएका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनको शासनकालका अरू घटनाहरू र तिनका सबै चालहरू, सुरुदेखि अन्त्यसम्म, यहूदा र इस्राएलका राजाहरूको पुस्तकमा लेखिएका छन्।
Nepali ERV (पवित्र बाइबल)
आहाजले शुरू देखि अन्त सम्म गरेका अन्य कुराहरू यहूदा अनि इस्राएलका राजाहरूका इतिहास पुस्तकमा लेखिएका छन्।