2 Chronicles 28:6 — Compare Translations

2 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
रमल्‍याहका छोरा पेकहले एकै दिनमा यहूदाका एक लाख बीस हजार योद्धाहरूलाई मारे, किनभने यहूदाले परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरलाई त्‍यागेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
रमल्याहका छोरा पेकहले एकै दिनमा यहूदामा एक लाख बीस हजार सिपाहीहरू मारे; किनकि यहूदाले याहवेह तिनीहरूका पुर्खाहरूका परमेश्‍वरलाई त्यागेका थिए।