2 Chronicles 28:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदावासीहरू आफ्‍नै स्‍वजाति भए पनि इस्राएली सेनाले दुई लाख स्‍त्री र केटा-केटीहरूलाई कैद गरी सामरियामा लगे र साथै धेरै लुटका सामान पनि लगे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलीहरूले आफ्‍ना कुटुम्‍बका दुई लाख स्‍त्रीहरू र केटाकेटीहरूलाई कैद गरेर लगे। तिनीहरूले धेरै लूटका मालहरू पनि लगेर सामरियामा ल्‍याए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलीहरूले आफ्नै सङ्गी-जाति, जो यहूदाबाट थिए; दुई लाख स्त्रीहरू, छोराहरू र छोरीहरूलाई कैद गरेर लगे। तिनीहरूले धेरै मात्रामा लुटका मालहरू लिएर सामरियामा लगे।
Nepali ERV (पवित्र बाइबल)
इस्राएली सेनाले यहूदामा बस्ने तिनीहरूको आफ्नै 2,00,000 आफन्तहरू पक्रे। तिनीहरूले स्त्री, केटा-केटीहरू अनि मूल्यवान वस्तुहरू यहूदाबाट लगे। इस्राएलीहरूले ती बन्दीहरू अनि ती बस्तुहरूलाई सामरिया शहरमा ल्याए।