2 Chronicles 29:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हामीसित अब उसो उहाँ अरू नरिसाऊन् भनी मैले परमप्रभु इस्राएलका परमेश्‍वरसित एउटा करार बाँध्‍ने निश्‍चय गरेको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब मेरो इच्‍छा यही छ, कि हामीहरूबाट उहाँको क्रोध हटाउनलाई हामीले परमप्रभु इस्राएलका परमेश्‍वरसँग एउटा करार बाँध्‍नुपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँको डरलाग्दो क्रोध हामीबाट हटोस् भनेर अब म याहवेह इस्राएलका परमेश्‍वरसित एउटा करार बाँध्ने इच्छा गर्छु।
Nepali ERV (पवित्र बाइबल)
यसकारण अब म, हिजकियाहले इस्राएलका परमप्रभु परमेश्वर सित करार गर्ने निश्चय गरेको छु। तब उहाँ हामी सित अब उप्रान्त क्रोधित हुनहुने छैन।