2 Chronicles 29:4 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले एक दल पूजाहारी र लेवीहरूलाई मन्‍दिरको पूर्वपट्टिको आँगनमा भेला गरे
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले पूजाहारीहरू र लेवीहरूलाई ल्‍याएर पूर्वपट्टिको चोकमा भेला गराए,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले पुजारी र लेवीहरूलाई भित्र ल्याए। तिनीहरूलाई पूर्वतिरको चोकमा भेला गराए,