2 Chronicles 3:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजाले आफ्‍ना कामदारहरूलाई एक जोर पखेटा भएका करूबहरू काठको बनाउन र तिनलाई सुनले मोर्होर्न र महा-पवित्रस्‍थानमा राख्‍न आज्ञा दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले महा-पवित्रस्‍थानमा दुई करूबका प्रतिरूप कुँदेर सुनले मोहोरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले महा-पवित्रस्थानमा एक जोर करूबका आकृति बनाए, र ती सुनले मोहोरे।
Nepali ERV (पवित्र बाइबल)
सुलेमानले महा पवित्रस्थानमा राख्नका निम्ति दुइवटा करूब स्वर्गदूतहरू बनाए। कारीगरहरूले करूब स्वर्गदूतहरूलाई सुनले मोहोरिदिए।