2 Chronicles 3:12 — Compare Translations
3 translations compared side by side
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यस्तै गरी दोस्रो करूबको एउटा पखेटा मन्दिरको भित्ता छुने गरी पाँच हातको थियो, अनि त्यसको अर्को पखेटाचाहिँ अर्को करूबको पखेटा छुने गरी पाँच हातकै थियो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसै गरी दोस्रो करूबको एउटा पखेटा पाँच क्यूबिट लामो थियो, र त्यसले मन्दिरको अर्को भित्तालाई, अर्को पखेटाले पहिलो करूबको पखेटा छोएको थियो।
Nepali ERV (पवित्र बाइबल)
अनि दोस्रो करूब स्वर्गदूतको अर्को पंखेटाले कोठाको अर्को तिरको भित्ता छोएको थियो अनि यसको अर्को पंखेटाले अर्को करूब स्वर्गद्वातको पंखेटा छोएको थियो।