2 Chronicles 3:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजाले दुई वटा गोला-खामाहरू प्रत्‍येक १५.५ मिटर अग्‍लो गरी बनाए र मन्‍दिरको सामुन्‍ने खडा गरे। दुवैका टुप्‍पामा २.२ मिटर अग्‍लो शीर्षहरू थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मन्‍दिरको अगाड़िपट्टि तिनले अठार-अठार हात अल्‍गा दुई वटा स्‍तम्‍भ बनाए। प्रत्‍येकको टुप्‍पामा पाँच हात अल्‍गो स्‍तम्‍भ-शिर थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मन्दिरको अगाडि तिनले दुई वटा स्तम्भहरू बनाए, जुन एकसाथ मिलाएर पैँतीस क्यूबिट लामो थियो। जसको टुप्पामा पाँच क्यूबिटको एउटा स्तम्भ-शिर थियो।
Nepali ERV (पवित्र बाइबल)
सुलेमानले मन्दिरको अघि दुइवटा स्तम्भहरू खडा गरे। स्तम्भहरू 35 हात अग्ला थिए। दुइ स्तम्भका टुप्पाको अंश 5 हात लामो थियो।