2 Chronicles 3:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले जालीस्वरूप झुण्डिएका सिक्रीहरू बनाएर स्तम्भका टुप्पा-टुप्पामा राखे। उनले सय वटा अनार बनाएर तिनमा सिक्रीहरूमा लगाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले जाली स्वरूप झुण्डिएका सिक्रीहरू बनाएर स्तम्भका टुप्पा-टुप्पामा राखे। तिनले सय वटा दारिम बनाएर ती सिक्रीहरूमा लगाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले जालीदार साङ्लाहरू बनाए, र तिनीहरूलाई ती स्तम्भहरूका टुप्पामा राखिदिए। तिनले एक सय वटा दारिमहरू पनि बनाए; अनि ती सिक्रीहरूसित जोडिदिए।
Nepali ERV (पवित्र बाइबल)
सुलेमानले सिक्रीहरूका हार बनाए। तिनले सिक्रीहरू स्तम्भहरूका टुप्पामा लगाए। सुलेमानले 100वटा दारीम बनाए अनि तिनीहरूलाई सिक्रीमा झुण्ड्याइ दिए।